दफा २९क
मुद्दाको कारबाही र किनारा गर्न बाधा नपर्ने
प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन अन्तर्गतको मुद्दा दायर हुनु अगावै वा दायर भएपछि कुनै अभियुक्त वा प्रतिवादीको मृत्यु भएमा पनि त्यस्तो अभियुक्त वा प्रतिवादी उपर मुद्दाको कारबाही र किनारा गर्न बाधा पर्ने छैन ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८
प्रस्तावना - ०
परिच्छेद - ३
दफा ८: अनुचित कार्य सम्बन्धी उजुरीदफा ९: उजुरीको सनाखतदफा १०: सम्बन्धित मिसिल र प्रमाणका लिखतहरू झिकाउनेदफा ११: विभागीय कारबाही सम्बन्धी कार्यविधिदफा १२: विभागीय कारबाहीका लागि लेखी पठाउनेदफा १२क: अन्य आवश्यक कारबाहीका लागि लेखी पठाउनेदफा १२ख: दुष्परिणाम सच्याउन आदेश दिनेदफा १२ग: आयोगलाई जानकारी दिनु पर्ने
परिच्छेद - ६
दफा २१: सेवा लिन सक्नेदफा २१क: कर्मचारीको व्यवस्थादफा २२: प्रमुख आयुक्तले काम तोक्नेदफा २३: सूचनाको गोप्यतादफा २३क: विवरण लिन वा कारोबार रोक्का राख्न सकिनेदफा २३ख: राहदानी जारी नगर्न वा रोक्का राख्न आदेश दिन सक्नेदफा २३ग: स्थान छोड्न बन्देज गर्न सक्नेदफा २४: बाधा विरोध गर्नेलाई सजाय हुनेदफा २४क: म्याद तामेल सम्बन्धी व्यवस्थादफा २४ख: सूचना प्रकाशन गर्नेदफा २४ग: झुट्टा उजुर गर्नेलाई सजायदफा २५: आयोग, आयुक्त वा आयोगका कर्मचारीका विरूद्ध मुद्दा नचल्नेदफा २६: आयोगले अन्य कार्यालय वा कर्मचारीको सहयोग लिन सक्नेदफा २७: Xxxxxxxदफा २८: आयोगले सुझाव दिन सक्नेदफा २९: अवकाश प्राप्त व्यक्ति उपर मुद्दा चलाउन सकिनेदफा २९क: मुद्दाको कारबाही र किनारा गर्न बाधा नपर्नेदफा २९ख: सम्पत्ति जफत हुनेदफा २९ग: विदेशी व्यक्तिको सम्पत्ति रोक्का राख्न आदेश दिनेदफा ३०: अन्य व्यक्ति उपर पनि कारवाही गरी मुद्दा चलाउन सक्नेदफा ३१: भ्रष्टाचारको अभियोगमा एउटै निकायबाट कारवाई चलाइनेदफा ३१क: सम्पत्ति विवरण सम्बन्धी व्यवस्थादफा ३१ख: मालवस्तु लिलाम गर्न सकिनेदफा ३२: आयोगले कार्यविधि व्यवस्थित गर्न सक्नेदफा ३३: Xxxxxxxदफा ३४: मुद्दा हेर्ने अधिकारीदफा ३५: मुद्दा चलाउनेदफा ३५क: पुरस्कार सम्बन्धी व्यवस्थादफा ३५ख: आयोगले अन्य काम गर्न सक्नेदफा ३५ग: पुनरावेदन गर्न सकिनेदफा ३५घ: प्रचलित कानुनबमोजिम हुनेदफा ३६: Xxxxxxxदफा ३७: नियम बनाउनेदफा ३८: खारेजी